Thursday 22 September 2016

खासखुस भाग - २६ हेर्नुहोला !


नयाँ भिडियो खासखुस भाग - २६,



भिडियो हेर्नुहोस !

Thursday 15 September 2016

खासखुस भाग - २५


खासखुस भाग २५, 
१५ सेप्टेम्बर, २०१६ !






भिडियो !


Friday 9 September 2016

नेपाली कथानक चलचित्र 'ड्रिम्स' २०१६


बक्स अफिसमा ११७ मिलियन नेपाली रुपैया कमाएको नेपाली कथानक चलचित्र 'ड्रिम्स' अब युट्युब बाट हेर्न सकिनेछ | यो चलचित्रको मुख्य भूमिकामा भुवन के. सीक छोरा नायक अनमोल के.सी. तथा नायिकामा नवनायिका साम्राज्ञी राज्य लक्ष्मी शाह तथा अन्य कलाकारको भूमिका पनि रहेको छ | कथानक चलचित्र 'ड्रिम्स' एउटा सफल चलचित्रको रुपमा मानिन्छ  !

नेपाली कथानक चलचित्र 'ड्रिम्स' २०१६ !




भिडियो !


नेपाली कथानक चलचित्र 'लुटेरा' २०१६






नेपाली कथानक चलचित्र 'लुटेरा' २०१६ हेर्नुहोला !
नायक - निखिल उप्रेती 
नायिका - निशा अधिकारी 



भिडियो !


नेपाली कथानक चलचित्र 'प्रेम गीत' २०१६


नेपाली चलचित्र 'प्रेम गीत'
- डाइरेक्टर - सुदर्शन थापा
- निर्माता - सन्तोष शेन
- हिरो - प्रदीप खड्का
- हिरोइन - पुजा शर्मा



भिडियो !


नेपाली कमेडी गीत 'सेन्तेरेम' - तक्मे बुढा


कोहि भन्छन रक्सि हजुर कोहि भन्छन रम,
म त भन्छु - सेन्तेरेम ! सेन्तेरेम !! सेन्तेरेम !!!



यो कमेडी गीत 'विल्सन बिक्रम राइ' तक्मे बुढाको स्वरमा रहेको छ भने शब्द संकलन प्रकाश ओझा को रहेको छ |

भिडियो !





Thursday 8 September 2016

खासखुस भाग - २४



खासखुसको नया भाग - २४, आज प्रशारण भएको छ | यस भागमा हाकिम 'विल्सन बिक्रम राइ अनि तरुनी 'अरुणा कार्की' ले आफ्नोमा काम गर्न बसेको बटारेलाइ मनवा साबले ललाई फकाई लागेकोले उसको बारेमा झगडा गर्न पछी पर्दैनन् | उही बटारे, हाकिम अनि मनवा साबको सेरोफेरोमा रहेर यो सिरियल सकिन्छ | आजको इपिसोडमा छरछिमेकी भएपछी यस्तो हर्कत गरगर गर्नु हुँदैन भन्ने सुझाब दिन खोजिएको छ | तर पनि कुरा नमिले पछी अझै झगडा यथावत रहेको छ हाकिम र मनावाको बिचमा !




भिडियो हेर्नुहोस !


Friday 2 September 2016

खासखुस भाग - २३



खासखुस भाग - २३



भिडियो !