Friday 9 September 2016

नेपाली कथानक चलचित्र 'ड्रिम्स' २०१६

0

बक्स अफिसमा ११७ मिलियन नेपाली रुपैया कमाएको नेपाली कथानक चलचित्र 'ड्रिम्स' अब युट्युब बाट हेर्न सकिनेछ | यो चलचित्रको मुख्य भूमिकामा भुवन के. सीक छोरा नायक अनमोल के.सी. तथा नायिकामा नवनायिका साम्राज्ञी राज्य लक्ष्मी शाह तथा अन्य कलाकारको भूमिका पनि रहेको छ | कथानक चलचित्र 'ड्रिम्स' एउटा सफल चलचित्रको रुपमा मानिन्छ  !

नेपाली कथानक चलचित्र 'ड्रिम्स' २०१६ !




भिडियो !


No comments:

Post a Comment