Thursday 8 September 2016

खासखुस भाग - २४

0


खासखुसको नया भाग - २४, आज प्रशारण भएको छ | यस भागमा हाकिम 'विल्सन बिक्रम राइ अनि तरुनी 'अरुणा कार्की' ले आफ्नोमा काम गर्न बसेको बटारेलाइ मनवा साबले ललाई फकाई लागेकोले उसको बारेमा झगडा गर्न पछी पर्दैनन् | उही बटारे, हाकिम अनि मनवा साबको सेरोफेरोमा रहेर यो सिरियल सकिन्छ | आजको इपिसोडमा छरछिमेकी भएपछी यस्तो हर्कत गरगर गर्नु हुँदैन भन्ने सुझाब दिन खोजिएको छ | तर पनि कुरा नमिले पछी अझै झगडा यथावत रहेको छ हाकिम र मनावाको बिचमा !




भिडियो हेर्नुहोस !


No comments:

Post a Comment