Friday 13 January 2017

नेपाली सुपर हिट चलचित्र 'छक्का पन्जा' अब यु ट्युबमा !

0

नेपाली सुपर हिट चलचित्र 'छक्का पन्जा' अब यु ट्युबमा !

निर्देशक दीपाश्री निरौलाद्वारा निर्देशित यो चलचित्रमा निर्माता तथा कलाकार दीपकराज गिरी, नायिका प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, वुद्धी तामाङ, नम्रता सापकोटा, बर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ | यो चलचित्रको कथावस्तु, प्रस्तुती, पटकथा, हाँस्य पाटोलाई सर्वाधिक रुचाइएको छ ।








No comments:

Post a Comment