Friday, 9 September 2016

नेपाली कमेडी गीत 'सेन्तेरेम' - तक्मे बुढा


कोहि भन्छन रक्सि हजुर कोहि भन्छन रम,
म त भन्छु - सेन्तेरेम ! सेन्तेरेम !! सेन्तेरेम !!!



यो कमेडी गीत 'विल्सन बिक्रम राइ' तक्मे बुढाको स्वरमा रहेको छ भने शब्द संकलन प्रकाश ओझा को रहेको छ |

भिडियो !





Thursday, 8 September 2016

खासखुस भाग - २४



खासखुसको नया भाग - २४, आज प्रशारण भएको छ | यस भागमा हाकिम 'विल्सन बिक्रम राइ अनि तरुनी 'अरुणा कार्की' ले आफ्नोमा काम गर्न बसेको बटारेलाइ मनवा साबले ललाई फकाई लागेकोले उसको बारेमा झगडा गर्न पछी पर्दैनन् | उही बटारे, हाकिम अनि मनवा साबको सेरोफेरोमा रहेर यो सिरियल सकिन्छ | आजको इपिसोडमा छरछिमेकी भएपछी यस्तो हर्कत गरगर गर्नु हुँदैन भन्ने सुझाब दिन खोजिएको छ | तर पनि कुरा नमिले पछी अझै झगडा यथावत रहेको छ हाकिम र मनावाको बिचमा !




भिडियो हेर्नुहोस !


Friday, 2 September 2016

खासखुस भाग - २३



खासखुस भाग - २३



भिडियो !


Friday, 26 August 2016

खासखुस भाग - २२



खासखुस भाग - २२



भिडियो !


Friday, 19 August 2016

खासखुस भाग - २१


खासखुस भाग - २१



भिडियो !



Friday, 12 August 2016

खासखुस भाग - २०



खासखुस भाग - २०



भिडियो !


Friday, 5 August 2016

खासखुस भाग - १९



खासखुस भाग - १९



भिडियो !